नबिल इन्भेष्टमेन्टमाथि नेप्सेको डण्डा, कार्वाही होला त ?
काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड अन्तर्गतका २ म्युचुअल फण्डको कारोबार रोक्का गरेको छ ।
बुधबार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड अन्तर्गतका २ म्युचुअल फण्डहरु क्रमशः नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को कारोबार रोक्का गरेको हो । ती २ म्युचुअल फण्डले गत वर्षको मुनाफाबाट घोषणा गरेको लाभांशसम्बन्धी संस्थागत...